मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी सरकारको बजेट झण्डै ३३ अर्ब

rajdhanidaily.com · Mon Jun 15 14:32:28 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

सोमबार प्रदेशसभामा प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आवमा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरिएकामा आगामी आवको बजेट करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)