मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षा निकायसँग झन्डै ५ घण्टा लामो बैठक पछि निस्किए गृहमन्त्री

barnanmedia.com · Tue Apr 21 21:51:26 GMT 2026

गृहमन्त्री सुधन गुरुङले देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग करिब ५ घण्टा लामो बैठक गरेका छन् ।

मंगलबार साँझ गृह मन्त्रालयमा सुरु भएको उच्चस्तरीय बैठक राति अबेरसम्म चलेको थियो, तर बैठकको विषयवस्तुबारे केही पनि खुलाइएको छैन, जसले राजनीतिक तथा सुरक्षा वृत्तमा विशेष चासो बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)