विचार मिल्नेसँग एकीकरण र मोर्चाबन्दी गर्दै जनमत पार्टी, बनायो कार्यदल
baahrakhari.com · Mon Jun 15 14:35:18 GMT 2026

काठमाडौं । जनमत पार्टीले सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्ने निर्णय गर्दै तीन सदस्यीय वार्ता कार्यदल बनाएको छ । नरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)