हङकङ चीनलाई हस्तान्तरण भएको २५औँ वार्षिकोत्सवमा राष्ट्रपति सी सहभागी
baahrakhari.com · Thu Jun 30 17:52:00 GMT 2022
हङकङ । पूर्व बेलायती उपनिवेश हङकङ बेइजिङको शासनमा फर्केको २५ वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनकाे विशेष प्रशासकीय क्षेत्र हङकङ आइपुगेका छन् ।
झण्डै साढे दुई वर्षअघि कोरोना भाइरसको महामारी फैलिएपछि चीनको मुख्यभूमि बाहिर सीको पहिलो यात्रा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)