मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी

barnanmedia.com · Tue Apr 21 22:10:25 GMT 2026

शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानले इस्लामवादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)