युरोप जाने तेल पाइपलाइनको मर्मत पूरा भएको जेलेन्स्कीको भनाइ
barnanmedia.com · Tue Apr 21 22:19:01 GMT 2026

रुसको तेल युरोप पुर्याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार रुसको तेल युरोप पुर्याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको र सञ्चालन पुनः सुरु गर्न तयार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)