मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मटिहानीको पौराणिक झुलानोत्सव पर्व सुरु

barnanmedia.com · Mon Jul 28 22:54:07 GMT 2025

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आइएको पौराणिक झुलनोत्सव पर्व सुरु भएको छ ।

आजदेखि आगामी पूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन कीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)