स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
ratopati.com · Tue Jul 07 00:27:50 GMT 2026
काठमाडौँ । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेपछि सोमबार स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । यससँगै विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा तथा सम्भवतः अन्तर्राष्ट्रिय करियर पनि अन्त्य भएको मानिएको छ ।
फाउल भएपछि मेरिनोले छिटो फ्रिकिक लिए, गोलतर्फ अघि बढे र फेरान टोरेसको पासलाई सदुपयोग गर्दै गोलकिपर डियोगो कोस्टालाई छक्याएर विजयी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)