मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

hamrakura.com · Sat Apr 27 00:00:00 UTC 2024

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा आज हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)