मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

ratopati.com · Mon Jun 15 14:43:23 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएसँगै साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्त श्रेष्ठलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय