ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी
neplays.com · Mon Jun 15 14:42:18 GMT 2026
काठमाडौँ। १०औँ राष्ट्रिय खुल्ला महिला बास्केटबल प्रतियोगिता २०८३ अन्तर्गत सोमबारका खेलहरूमा ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ, अन्नपूर्ण र आइएसए नेपालले विजयी सुरुवात गरेका छन्।
प्रतियोगिताको पहिलो खेलमा ट्रेनिङ ग्राउन्डले लुम्बिनीमाथि ८४-२३ को फराकिलो अन्तरले सहज जित दर्ता गर्यो। ट्रेनिङ ग्राउन्डलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी रोशनी श्रेष्ठ खेलको ‘प्लेयर अफ द म्याच’ र सर्वाधिक स्कोरर समेत घोषित भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)