गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट
khabarhub.com · Mon Jun 15 14:41:58 GMT 2026

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु तीन अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)