सकियो अमेरिका-इरान युद्ध– कसले जित्यो, कसको भयो हार?
setopati.com · Mon Jun 15 14:39:17 GMT 2026

अमेरिकाले साढे तीन महिनाअघि सुरू गरेको इरानसँगको युद्ध अन्त्य गर्ने सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा पोस्ट गर्दै इरानसँग प्रारम्भिक सम्झौता भएको जानकारी दिएका छन्। इरानले पनि सहमति भएको पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)