मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

यस्तो छ भाईमसलाका फाइदा र महत्व

aarthiknews.com · Wed Nov 15 01:33:00 GMT 2023

भाईटीकामा दाजुभाइलाई उपहारका रूपमा भाईमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ ।

भाई मसलाको रुपमा समेटिने ओखर, नरिवल, बदाम, सुपारी काजु आदि पोषणको खजना हो । खासगरी जाडो याममा शरीरलाई आवश्यक पोषणको आपूर्ति गर्न यही खानेकुरा उपयोगी हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)