जलवायु न्याय र सहकार्यमा परराष्ट्रमन्त्री खनालको जोड
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)