रमेश लेखकलाई प्रश्न - आगो लागेपछि धुवाँलाई मात्र दोष दिएर उम्किन मिल्छ ?
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

आदरणीय रमेश लेखक दाइ, जय नेपाल !
तपाईं नेपाली कांग्रेसभित्रको एक बौद्धिक, अध्ययनशील र अनुभवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। त्यसैले तपाईंले सार्वजनिक रूपमा व्यक्त गर्ने प्रत्येक धारणा कांग्रेसका कार्यकर्ताले गम्भीरतापूर्वक सुन्ने र त्यसको अर्थ खोज्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)