बाढीले बगाएका छ वटा झोलुङ्गे पुल पुन:निर्माण हुने
gorkhapatraonline.com · Mon Jun 15 14:46:16 GMT 2026

२०८१ असोज १०-१२ गते अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति पुगेको झोलुङ्गे पुलको झण्डै दुई वर्षपछि पुननिर्माण हुने भएको छ ।
डेढ वर्षअघि रोसी खोलामा आएको बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी र तेमाल गाउँपालिका जोड्ने आधा झोलुङ्गे पुलमा क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)