मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदानमा के-के गर्न पाइँदैन ?

ratopati.com · Sat Apr 27 00:03:00 UTC 2024

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरेको हो ।

आयोगले मतदानको दिन विभिन्न कार्यहरू गर्न बन्देज गरेको छ । मतदानका दिन के-के गर्न पाइँदैन ? हेरौँ:

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)