मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

barnanmedia.com · Fri May 22 19:15:00 GMT 2026

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)