मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानको अपराजित यात्रा कायमै, समुह विजेता बन्दै सेमिफाइनलमा

neplays.com

आइसीसी टी २० विश्वकपमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले समुहको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले हराउँदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)