सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर बालिकाको मृत्यु
barnanmedia.com · Mon Jul 28 23:02:15 GMT 2025

सर्लाही ब्रह्मपुरीमा स्कुल बसले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ।
ब्रह्मपुरी गाउँपालिका–७, मोहनगन्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)