मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो पटक हुम्लामा आइपुगे दुई टिपर

hamrakura.com · Sat Apr 27 00:00:00 UTC 2024

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट आइपुगेका हुन् ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)