मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याज पीडितको गुनासो सरकारले गरेन पूरा

hamrakura.com · Sat Apr 27 00:00:00 UTC 2024

सिरहा । सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् ।

शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याज पीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)