अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
nepalviews.com · Tue Jul 07 00:35:22 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को अन्तिम खेलमा बेल्जियमले सहआयोजक अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ।
अमेरिकाको सियाटल स्टेडियममा जारी खेलको नवौँ मिनेटमै गोल गर्दै बेल्जियमले घरेलु टोलीमाथि दबाब बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)