मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णाली प्रदेश सभामा ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

kathmandupati.com · Mon Jun 15 14:50:21 GMT 2026

सुर्खेत – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको सोमबार बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)