कुमारी बैंकलाई अन्तर्राष्ट्रिय प्ल्याटिनम अवार्ड
newsofnepal.com · Mon Jun 15 14:54:19 GMT 2026

काठमाडौं ।
कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्ल्याटिनम अवार्डबाट सम्मानित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ