मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साउन महिनामा आधाले घट्यो मासु

barnanmedia.com · Mon Jul 28 23:10:37 GMT 2025

साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको छ ।

“अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ”, उनले भने, “सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)