मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

nepaltvonline.com · Sat Apr 27 00:13:17 UTC 2024

गोरखा- पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरेनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)