मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचनको तयारी पूरा, आज मतदान 

nayapatrikadaily.com · Sat Apr 27 00:10:00 UTC 2024

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)