मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश बनाउन श्रमदान आवश्यक पर्छ : हर्क साम्पाङ

baahrakhari.com · Fri Jan 09 18:13:44 GMT 2026

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताएका छन् ।

शुक्रबार इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको संगठन विस्तार कार्यक्रममा उनले लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए । “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै देशको निरन्तरता विकास र समृद्धि सम्भव हुन्छ,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)