मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एलनिनो सुरु, तापक्रम वृद्धिसँगै मौसमी प्रणालीमा बदलावको आकलन

nagariknews.nagariknetwork.com · Mon Jun 15 14:38:02 GMT 2026

एलनिनो सुरु भएको छ। अमेरिकाको वैज्ञानिक निकाय ‘नेसनल ओसियानिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ का अनुसार यस वर्ष एलनिनो अत्यन्त शक्तिशाली ‘सुपर एलनिनो’ मा विकसित हुने सम्भावना छ।

यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढाउने आकलन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय