फिफा विश्वकप : चार्ल्सको गोलसँगै अमेरिकाविरुद्ध बेल्जियम २-१ ले अगाडि
nagariknews.nagariknetwork.com · Tue Jul 07 00:42:24 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।
३२औं मिनेटमा चार्ल्स डी केटलेरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा पुर्याएका हुन्। खेलको नवौं मिनेटमा पनि केटलेरेले नै गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)