प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै
newsofnepal.com · Sun Jul 03 01:02:27 GMT 2022
काठमाडौं ।
अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । अमेरिका भ्रमणका रहँदा उहाँले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)