प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको भ्रमणमा स्वीकृत
barnanmedia.com · Mon Jul 28 23:21:01 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।
एक मन्त्रीका अनुसार उनले आगामी साउन १८ गतेदेखि २३ गतेसम्म उक्त देशको भ्रमण गर्नेगरी कार्यतालिका स्वीकृत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)