भारतीय अर्थतन्त्र ७ प्रतिशतको दरले बढ्ने
lokaantar.com

भारतीय अर्थमन्त्री निर्मला सितारमणले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले मध्यम अवधिमा अर्थतन्त्र ७ प्रतिशतको दरले वृद्धि हुनसक्ने देखाएको छ ।
“मध्यम अवधिमा हामीले विगत दशकमा गरिएका संरचनात्मक सुधारहरूका आधारमा काम गर्यौँ भने भारतीय अर्थतन्त्र निरन्तर आधारमा सात प्रतिशतभन्दा माथिको दरले बढ्नसक्छ । यसका लागि केन्द्र सरकार, राज्य सरकार र निजी क्षेत्रबीच त्रिपक्षीय सम्झौता आवश्यक छ”, सर्वेक्षणमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)