डे केटेलारेको दोस्रो गोल, अमेरिकाविरुद्ध बेल्जियमलाई २–१ को अग्रता
nepalviews.com · Tue Jul 07 00:55:04 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा बेल्जियमले सहआयोजक अमेरिकाविरुद्ध २–१ को पुनः अग्रता बनाएकाे छ। अमेरिकाको सियाटल स्टेडियममा जारी खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
बेल्जियमका युवा फरवार्ड चार्ल्स डे केटेलारेले उत्कृष्ट लयलाई कायम राख्दै व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम खेलमा हाबी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)