अमेरिका र बेल्जियम मैदानमा, मध्यान्तरसम्म बेल्जियम २–१ ले अगाडि
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलमा अहिले अमेरिका र बेल्जियम भिडिरहेका छन् । खेलको मध्यान्तरसम्म बेल्जियमले २–१ ले अग्रता लिएको छ ।
बेल्जियमले ९ मिनेटमै गोल गर्दै अग्रता लियो । चार्लस डे केटेलएरेको गोलमा बेल्जियमले अग्रता लिएको हो । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)