नेपाल–भारत सीमा समन्वय बैठकमा के भयो छलफल
nagariknews.nagariknetwork.com · Mon Jun 15 15:06:27 GMT 2026

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)