चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देहीलगायत जिल्लामा ठूलो वर्षा आज पनि देशैभर पानी पर्ने, बाढी पहिरोको जोखिम
Ujyaaloonline.com · Thu Oct 06 00:35:31 GMT 2022
काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ ।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)