मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

Ujyaaloonline.com · Thu Nov 10 00:38:04 GMT 2022

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)