विश्वकप अन्तिम १६ अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि
khabarhub.com · Tue Jul 07 01:09:06 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २–१ को रोमाञ्चक अग्रता बनाएको छ । बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)