छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
lokaantar.com · Fri Oct 28 16:17:00 GMT 2022
कैलालीमा बाल्टिमा भरिएको पानीमा डुबेर आज एक बालकको मृत्य भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)