एसियाकपमा मंगलबार भारतसँग भिड्दै नेपाल
nepalwatch.com · Mon Jul 22 17:19:55 UTC 2024
काठमाडौं ।
श्रीलंकामा जारी महिला एसिया कप अन्र्तगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । सेमिफाइनलमा पुग्न नेपालले बलियो टिम भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)