‘पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नुपर्छ’
nepalviews.com · Mon Jul 22 17:21:05 UTC 2024

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नु आग्रह गरेका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले सोमबार यहाँको जानकारी लिने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै पशुपति क्षेत्रमा संस्कारभित्र रहेर भगवान्लाई सम्झेर काम गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)