फिफा विश्वकप : पहिलो हाफमा अमेरिकामाथि बेल्जियमको २–१ अग्रता
newsofnepal.com · Tue Jul 07 01:12:06 GMT 2026
काठमाडौँ।
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ मा अमेरिका र बेल्जियमबीच जारी खेलको पहिलो हाफ सकिँदा बेल्जियमले २–१ को अग्रता बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)