मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

ratopati.com · Mon Sep 07 14:43:30 GMT 2026

काठमाडाैँ । सरकारले रसुवा– भोटेकोशी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ।

बाढी तथा विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको कार्यक्रमको शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)