झा दम्पती बेपत्ता प्रकरणः शव फेला परेसँगै फर्केर आउने परिवारको आश सकियो
deshsanchar.com · Thu Mar 25 15:15:58 GMT 2021
जनकपुरधाम– एक महिनाअघि ओछ्यानबाटै बेपता भएका झा दम्पती ज्यूँदै भेटिएलान् कि भन्ने परिवारको आशा सकिएको छ।
एक महिनादेखि बेपता भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको शव फेलापरेसँगै परिवार शोकमा डुबेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)