नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
rajdhanidaily.com · Mon Oct 02 23:15:09 GMT 2023
काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे (एनपीजी) प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा हालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बहालवाला सचिव मरासिनी र टेलिकमका निर्देशक पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)