ओलम्पिक एम्बेसेडर सेसनका लागि घले ग्रीस प्रस्थान
newsofnepal.com · Fri Jun 05 09:31:51 GMT 2026
काठमाडौं ।
नेपालका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन खेलाडी पेमा याङजोम घले ग्रीसको ओलम्पियामा आयोजना हुन गइरहेको “६६ औँ इन्टरनेसनल सेसन फर योङ ओलम्पिक एम्बेसेडर्स” मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)