काभा यू-२० महिला भलिबल : सेमिफाईनलमा कीर्गिस्तानसँग हारेपछि नेपाल फाईनल पुग्न असफल
onlinekhabar.com · Mon Jul 22 17:28:08 UTC 2024
७ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
सोमबार माले सिटीस्थित सोसल सेन्टरमा भएको सेमिफाईनलमा कीर्गिस्तानसँग नेपाल ३-० ले पराजित भएपछि नेपाल फाईनल पुग्न असफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)